सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख २, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।

जोशीको शनिबार विहान सय वर्षको उमेरमा किस्ट अस्पतालमा निधन भएको हो । स्वासप्रश्वासको समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

शताब्दी पुरूष सत्यमाहेन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस