पृथ्वीराजमार्गको धार्के गणेश खोला पुल अपडेट : ढुङ्गा हालेर अस्थायी रुपमा एकतर्फि बाटो सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २०, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौँ । धार्के गणेश खोला पुलमा फेरि प्वाल परेकोमा अहिले पुलमा ढुङ्गाहरु हालेर अस्थायी रुपमा बाटो एकतर्फि सुचारु भएको छ ।
पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जोड्ने गणेश खोला पुलमा पुन आज प्वाल परेको थियो । करिव दुई घण्टाजति सवारी साधन दुवैतर्फ बन्द गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस