धादिङको धुनिवेशी र थाक्रे जोड्ने पुलको एकापट्टीको भाग बर्षाले भासियो, गाडी एकतर्फी सञ्चालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १८, सोमबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १८, धादिङ । पृथ्बीराजमार्ग अन्तर्गत धादिङको धुनिवेशी र थाक्रे जोड्ने गणेशखोला पुलको एकापट्टीको भाग बर्षाले भासिएको छ ।

सडक बिस्तारका क्रममा अर्को पुल बन्दै गर्दा यो पुलको तलतिरको भागमा बढी खनिएका कारण पुरानो पुलको एकातर्फको भाग भासिएको हो । अहिले एक तर्फी गाडी सञ्चालन भईरहेको छ ।

 

photo : rajaram dangol

ताजा अपडेट

खोजी गर्नुहोस