सिसडोलमा प्रहरी र स्थानीयबीच झडप !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाण्डौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ल्यान्डफिल साइटका स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजाने क्रममा झडप भएको छ ।

प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडीहरू ल्यान्डफिल साइट गएका थिए । तर, सिसडोलमा स्थानीयले अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका गाडी अगाडि बढ्न सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस