सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३१, बुधबार (१ दिन अघि)
  • ६१ पटक पढिएको
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

वैशाख ३१, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढ्को छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन तोलामा १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस