एएफसी महिला एसियन कप छनोट: नेपाल र श्रीलंका भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १८, बुधबार (२ दिन अघि)
  • ७५ पटक पढिएको
एएफसी महिला एसियन कप छनोट: नेपाल र श्रीलंका भिड्दै

असार १८, काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंका सँग खेल्दैछ । खेल उच्वेकिस्तामा साँझ सवा ६ बजे सुरु हुनेछ ।

उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो । यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । श्रीलंका भने उच्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।

छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस