लकडाउनको दशौं दिन : नियम तोड्ने क्रम भने तीव्र !

Post Thumbnail

चैत्र २०, काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लकडाउन लगाएको बिहीबार १० औं दिन हो । सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । तर लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक गान्धीराज श्रेष्ठले बिहीबार मात्र पनि उच्च भएको बताए ।

तीन घण्टा होल्डमा राखेर छोड्ने गरिएको छ । उल्लंघन गर्नेहरुलाई घरमै रहन आग्रह गरिएको छ । कोभिड–१९ लाई कसैले पनि हँसिमजाकको रुपमा नलिन आग्रह समेत प्रहरीले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस