खानेपानी समिति गठनको काम यथास्थितिमा रोक्न नीलकण्ठ नगरलाई आदेश !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १६, धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले अहिलेसम्म ४ वटा भन्दा बढी खानेपानी योजनाको शिलान्यास गरिसकेका छन् ।

खानेपानी सबै ठाउँमा पुर्याउने योजना अनुसार मेयर ढुङ्गानाले पहिले बनेका खानेपानी उपभोक्ता समिती बिना कुनै जानकारी अर्को तदर्थ समिती बनाएर गरिएको निर्णय मान्य नहुने अदालती आदेश आएको छ । धादिङबेशी खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई कुनै जानकारी नै नभएको बताउँदै यो काम तल्काल रोक्न सर्बोच्च अदालतले आदेश दिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस