नेकपा सचिवालय बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस