डा. बाबुराम भट्टराई अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुण ११, काठमाण्डौ । उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । पूर्वधानमन्त्रीसमेत रहेका डा। भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा पूर्वधानमन्त्रीसमेत रहेका डा। भट्टराईको पेटमा ट्युमर आशंका गरिएको थियो । चिकित्सकहरुको सल्लाहमा उनी भारत गएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस