नेकपा अध्यक्ष प्रचण्ड भन्छन्-‘प्रतिनिधिसभा विरुद्धको युद्ध हामीले जित्नैपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ११, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण ११, काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विरुद्धको युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित जनयुद्धको हस्ताक्षर पुस्तकको विमोचन कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले भइरहेको संघर्षलाई युद्ध कै संज्ञा दिँदै त्यसलाई जित्नुपर्ने बताएका हुन् ।

प्रचण्डले पार्टी निकै ठूलो मेहनत गरेर एक गरेको भन्दै त्यसलाई फुटाउन ठूलो षड्यन्त्र भइरहेको दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नै विघटनको बाटोमा पुर्‍याएको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस