‘भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा, रोगै हराए झैं भो’ : डा. बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाको सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेको खबर सुन्दा खुसी लागेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चको फैसलापछि नेता भट्टराईले यसलाई सुखद संयोग भएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस