फागुण १२, काठमाडौ । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने फैसला गरेपछि चितवनमा नेकपा अध्यक्ष प्र्रचण्ड र उपाध्यक्ष नेपालले मनाए खुसियाली । गत पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।