फागुण १२, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्याली शुरू भएको छ । काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्याली शुरू भएको हो ।