फागुण १२, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले बदर गरी संसद पुनःस्थापना गर्ने फैसला गरेपछि आगामी रणनीति बनाउन दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो ।