ओली समूहको फैसला-अब अस्थिरता आउँछ ! ‘राजीनामाबारे निर्णय हुन्छ’ : ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाण्डौ । सत्तारुढ नेकपाको ओली समूहले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्‍न हुने निष्‍कर्ष निकालेको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्ने प्रकारको भएको ओली समूहको निर्णय छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्‍ने सहमति बनेको छ ।

विभिन्‍न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनिमात्र राजीनामा दिने तयारी रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस