संवैधानिक सर्वोच्चता स्थापित भएको छ : सर्वोच्च बार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण १२, काठमाडौ । सर्वोच्च अदालत बार एसोसियसनले प्रतिनिधि सभा विघटनको फैसलाले अदालत स्वतन्त्र र निर्भीक रहेको पुष्टि भएको प्रतिक्रिया दिएको छ ।

फैसलालाई स्वागत गर्दै सर्वोच्च बारले जारी गरेको विज्ञप्तिमा संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्ने गरी भएको आदेशले मुलुकको वर्तमान गम्भीर संवैधानिक समस्यालाई यथासमयमै निकास दिएको ठहर गरेको हो ।

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस