मध्यावधी चुनाव नभए पनि निर्वाचन आयोगद्धारा ८ करोड बढी खर्च !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन १३, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण १३, काठमाडौ । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस