सिन्धुलीमा आज नेपाली कांग्रेसले विशाल आमसभा गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १५, काठमाडौ । नेपाली कांग्रेसले शनिवार सिन्धुलीमा विशाल आमसभामा आयोजना गरेको छ । तिनपाटन गाउँपालिका सिन्धुलीको आयोजनामा चकमके बजारमा हुने विशाल आमसभामा कांग्रेस नेता गगन थापा, श्याम घिमिरे, डा डिला संग्रौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज हुने कार्यक्रमको बारेमा गगन थापाले सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस