कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे कांग्रेसले आफ्नो रणनीति बनाउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् । रेडियो मकवानपुरको हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याए बापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस