सांसदलाई कोरोना खोप दिइने,फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा जान आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १६, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुण १६, काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस