काठमाण्डौ चन्द्रागिरि नगरद्धारा शहरी स्वास्थ्य केन्द्रको स्थापना तथा स्वास्थ्य सेवा संचालन !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन १७, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण १७, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं १० बोसीगाँऊमा शहरी स्वास्थ्य केन्द्रको स्थापना तथा स्वास्थ्य सेवा संचालन भएको छ । नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । शहरी स्वास्थ्य केन्द्रको स्थापना तथा स्वास्थ्य सेवा संचालन भएसँगै स्थानियमा समेत खुसि छाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस