फागुण १७, काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्व समूहको नेकपाले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।