एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण २०, बुधबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ ।

खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस