साउन २५, काठमाण्डौ । नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए ।