मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २७, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस