जनप्रतिनिधिहरुको सम्पत्ति छनबिन गर्न एमाले सांसद विकको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ श्रावण २८, बिहिबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन २८, काठमाडौं । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल/टोलमा सुनेको बताइन ।

ताजा अपडेट

खोजी गर्नुहोस