अफगानिस्तानका नेपालीको उद्धार गर्न निर्देशन दिइसकेको छ : प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान ट्वीट गर्दै अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको बताएका हुन् ।

‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस