अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस