अर्थ बजार

अर्थ बजार

सुन तोलामा १२ सय रुपैयाँ घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ३, काठमाडौँ । बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

माघ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

घर–जग्गा कारोबार बढ्यो, पुसमा तीन अर्ब २० करोड राजस्व संकलन

माघ ३, काठमाडौँ । सरकारले घर जग्गा कारोबार नीतिलाई सहज बनाएसँगै किनबेच बढ्न थालेको छ । चालु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्से झन्डै ६ महिनायताकै उच्च विन्दुमा : सुचक ५४ अंकले बढ्यो, कारोवार रकम कति ?

माघ २, काठमाडौँ । सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

जन्मकैद सुनाइएका धादिङ ज्वालामुखीका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

माघ २, काठमाण्डौँ । धादिङमा हत्याको कसुरमा जन्मकैद सुनाइएका फरार व्यक्ति २१ वर्षपछि पक्राउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

पशुपति जलहरी प्रकरण : तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा छुटे

माघ २, काठमाण्डौँ । पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ २, काठमाण्डौँ । सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुन प्रति तोला एक सय रुपैयाँले...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिलायन्स स्पिनिङ्ग मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियामार्फत सेयर निष्काशन गर्ने

माघ २, काठमाण्डौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत सेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

माघ २, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले...  विस्तृतमा

  • अनलाइन केन्द्र

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

माघ २, काठमाण्डौँ । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल टेलिकमको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश पारित

 माघ २, काठमाण्डौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

माघ २, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भखरै हकप्रद स्वीकृति पाएको अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

माघ २, काठमाण्डौँ । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा आज पुष २९ गते कम्पनीका...  विस्तृतमा

  • अनलाइन केन्द्र

गरिमा विकास बैंकको १७औँ बार्षिक साधारणसभा सम्पन्न, शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर दिने

माघ २, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते...  विस्तृतमा

  • अनलाइन केन्द्र

फरवार्ड माइक्रोफाइनान्सको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

माघ २, काठमाण्डौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको  एघारौँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

माघ २, काठमाण्डौँ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली लागू , बीमितले उपचार खर्चको १०% रकम तिर्नुपर्ने

माघ २, काठमाण्डौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को–पेमेन्ट प्रणाली लागू...  विस्तृतमा

  • अनलाइन केन्द्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ?

माघ २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक, १० करोड राजस्व संकलन

माघ १, काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

माघ १, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै

माघ १, काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

पौष २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेप्से ३१.६२ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

पौष २९, काठमाण्डौँ । आज नेप्से परिसूचक ३१.६२ अंक बढेर २१२०.६२ विन्दुमा पुगेको छ ।बजारमा ५ अर्ब...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा चिनियाँ कम्पनीको ढिलाई

पुस २९,काठमाडौँ । नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्यमा विलम्ब हुँदा उक्त क्षेत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस