राजनीति

राजनीति

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित

चैत्र २८, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्ने क्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्ना साथ प्रतिपक्षका सांसदहरू...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीका मेयर थापाविरुद्ध अवैध अकुत सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा

चैत्र २८, सर्लाही । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानुनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी उम्मेदवार

चैत्र २८, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज हुन लागेको निर्वाचनमा दुई जना...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपनिर्वाचन : इलाम र बझाङमा आजबाट आचारसंहिता लागू

चैत्र २८, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । वैशाख...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

चैत्र २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नाउपा अध्यक्षको मान्यता नपाएपछि सर्वोच्चमा रेशम, बहस ३० गते हुने

चैत्र २७, काठमाडौँ । आफूलाई नागरिक उन्मुक्ति पार्टी नाउपाको अध्यक्षको मान्यता नदिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कृषि विकास निर्देशनालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्वा !

चैत्र २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

चैत्र २७, काठमाडौँ । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा अध्यक्ष लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

चैत्र २७,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि कांग्रेस र एमालेको उम्मेदवारी

चैत्र २७,काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कूटनीतिक नियोग र विकास साझेदारहरूलाई लगानी सफल बनाउन प्रधानमन्त्रीको आग्रह

चैत्र २७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपाको प्रदर्शन: काठमाण्डौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

चैत्र २७,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गरिरहेको काठमाण्डौ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीसँग छलफल गर्न थापा र सिटौला बालुवाटारमा

चैत्र २७,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

चैत्र २७, काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज ९मंगलबार० उम्मेदवारी दर्ता हुँदैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन, मुख्यमन्त्रीमा एमालेका कँडेलले दावी पेस गर्दै

चैत्र २७, सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपाको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिंदै, ६ हजार प्रहरी परिचालन गरिंदै

चैत्र २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, कस्ता छन् मागहरु ?

चैत्र २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

चैत्र २७, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

चैत्र २७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

चैत्र २७, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

चैत्र २६, काठमाण्डौँ । कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त

चैत्र २६, धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाकी सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी सरकारबाट माओवादी बाहिरियो, समर्थन पनि फिर्ता लिँदै

चैत्र २६, विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसद अब्दुल खान चढेको कार धादिङमा दुर्घटना !

चैत्र २६, काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस