राजनीति

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरका तर्फबाट आज वहश हुने

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो । आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा नेपालले आज सरकारविरुद्ध प्रदर्शन गर्ने

जेठ २६, काठमाडौँ । राप्रपा नेपालका जनवर्गीय संगठनहरूले संयुक्त रूपमा आज शुक्रबार काठमाडौंमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने

जेठ २६, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

जेठ २६, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलिय छलफल गरिने

जेठ २५, काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालसम्म अहिलेसम्म चल्दै आएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ’ : सांसद लिङ्देन

जेठ २५, काठमाण्डौँ । सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सांसदको प्रश्न–’गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?’

जेठ २५, काठमाण्डौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतलाई गगन थापाले भने-‘नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ’

जेठ २५, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा...  विस्तृतमा

  • अनलाइन केन्द्र

रवि लामिछाने भन्छन्-‘नागरिकता नपाउनुको पीडा मलाई थाहा छ’

जेठ २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेले वडामा सदस्यको अनुपात ३ प्रतिशत कार्यक्रम चलाउने

जेठ २५, काठमाडौँ । नेकपा एमालेले एक वडामा सदस्यको अनुपात कम्तीमा ३ प्रतिशत’ कार्यक्रम चलाउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सेयर बजारबाट सीमित मान्छेले कमाउने परम्परा अन्त्य हुनुपर्छ’ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने परम्परा अब...  विस्तृतमा

  • अनलाइन केन्द्र

सम्पत्ति विवरण लुकाएर पञ्चायतकालीन अवस्थामा फर्किंदै प्रचण्ड सरकार

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी केबलकारको उद्घाटन गर्दै

रुपन्देही । लुम्बिनी केबुलकारको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

जेठ २५, काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज विहीबार सुरु हुँदैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि हुने

जेठ २५, काठमाडौँ । संघीय संसद्‌का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नागरिकता विधेयक पारितपछि प्रवासी नेपाली खुशी छन्’ : माधव नेपाल

जेठ २४, काठमाडौँ । नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक...  विस्तृतमा

  • अनलाइन केन्द्र

माइतीघरमा धर्नामा बसेकालाई सिंहदरबार आउन गृहमन्त्रीको आग्रह

जेठ २४, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत भ्रमणमा के-के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग हो’ : प्रधानमन्त्री दाहाल

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणकै बेला नागरिकता...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ’ : गगन थापा

जेठ २४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला निर्वाचन कार्यालय...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

जेठ २४, काठमाडौँ । सरकारले विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ । आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक शुरु

जेठ २४, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

जेठ २४, काठमाडौँ । बुधबार बिहान मन्त्रिपरिष्द्को बैठक बसेको छ । बैठकले अत्यावश्यक सेवामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस