राजनीति

राजनीति

काग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

भाद्र २४,काठमाडौँ । नेपाली कांग्रेसका युवानेता प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानसेनापति प्रभुराम शर्माद्धारा पदभार ग्रहण

भाद्र २४,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसिसी उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवालाई भेट्दै

भाद्र २४,काठमाडौँ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसीसी उपाध्यक्षसहितको टोली काठमाडौँमा

भदौ २४, काठमाडौँ । एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसिसीका उपाध्यक्ष र नायब उपाध्यक्ष नेपाल आउँदै

भदौ २४, काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसिसीबारे नेपालले सोधेको प्रश्नमा अमेरिकाको जवाफ

भदौ २४, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा मन्त्रिपरिषद बिस्तार ! ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त

भाद्र २३, हेटौंडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’ : प्रचण्ड

भाद्र २३,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीमा को–को बन्दैछन् मन्त्री ? यस्तो छ सम्भावित सुची

भाद्र २३,हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

दलअनुसार संसदमा यसरी हुनेछ सिट व्यवस्थापन !

भाद्र २३,काठमाडौँ । संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बैठक बस्दै, के-के छन् कार्यसुची ?

भाद्र २३,काठमाडौँ । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दैछन् मन्त्री ?

भाद्र २३,काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

२ प्रमुख,२ उपप्रमुख १४ वडा अध्यक्षसहित धादिङमा ८५ जनप्रतिनिधि नेकपा (एस)मा

भाद्र २२, धादिङ । धादिङमा नेकपा (एमाले)बाट निर्वाचित ८५ जना जनप्रतिनिधिले माधव कुमार नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा (एस) खारेजीको माग: सर्वोच्चले दिएन अन्तरिम आदेश !

भाद्र २२,काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता सम्बन्धी सबै काग‍जात पेस...  विस्तृतमा

  • अनलाइन केन्द्र

वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन

भाद्र २२,काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘माधव नेपालले पार्टी कब्जा गर्न खाजे’ : अध्यक्ष ओली

भाद्र २२,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँका प्रमुख जिल्ला अधिकारी फेरिए

भाद्र २२,काठमाडौँ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुखविरुद्ध ओलीको रिट: सर्वोच्चले दिएन अन्तरिम आदेश

भाद्र २२,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमसीसी रिजेक्ट’ भन्दै युवाहरुद्धारा एयरपोर्टमा प्रदर्शन ! प्रहरीले गर्‍यो हस्तक्षेप

भाद्र २२,काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

खोटाङ र मकवानपुरका गरी २० जनप्रतिनिधि एकीकृत समाजवादीमा

भदौ २२, काठमाडौँ । नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १०...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिवेदन बुझाएको एकसातापछि भारतलाई कूटनीतिक पत्र

भदौ २२, काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनाको विषयमा आपत्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस वडा अधिवेशन: धुनिवेशी नगरपालिकाको कुन वडामा कसको नेतृत्व ?

भाद्र २१,धादिङ । धुनिवेशी नगरपालिकाको सबै वडामा नेपाली कांग्रेसले अधिवेशन सम्पन्न गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

अहिले मुलुकमा जटिल परिस्थित आएको छ: पुर्वसभामुख महरा

भाद्र २१,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँग्रेसका युवा नेता पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

भाद्र २१,काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस