राजनीति

राजनीति

संसद विघटन विरुद्धको मुद्धामा पुनः बहस सुरु

माघ २८, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आजबाट पुनः बहस सुरु हुँदैछ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि माघ चार गतेदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड–नेपाल पक्षको जनसभाले काठमाण्डौमा सास्ती, चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध !

माघ २८, काठमाण्डौ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन, ५ स्थानबाट जुलुस निकाल्ने तयारी

माघ २८, काठमाडौ । संसद विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

माघ २८, काठमाण्डौ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपतिद्वारा गङ्गामायाको जीवन रक्षा र भागरथीको हत्यासम्बन्धी अनुसन्धान तीब्र बनाउन आग्रह

माघ २८, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी

माघ २८, काठमाण्डौ । सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज अख्तियार दिवस, जिम्मेवारी हेरफेर

माघ २८, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज माघ २८ गते आफ्नो ३१ औं वार्षिकोत्सव...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड – नेपाल पक्षको सचिवालय बैठक बस्दै

माघ २७, काठमाडौं । भोलि बुधबार काठमाडौंमा बृहत जनप्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन प्रक्रिया अघि बढाउन आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

माघ २७ काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी तयारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारको निर्णय : पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने

माघ २७, काठमाडौ । मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

माघ २७, काठमाडौ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यक्ष दाहाल भन्छन्-‘कम्युनिष्ट आन्दोलन शिक्षकको बलमा नै स्थापित भएको हो’

माघ २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोली प्रचण्ड–माधव पक्षको बिशाल शक्ति प्रदर्शन हुँदै, ५ ठाउँबाट जुलुस निकालिने

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको छ: अधिवक्ता लुइँटेल

माघ २६ काठमाडौँ । अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेशसभाको बैठक कार्यसूचिमा प्रवेश नगरी पुनः स्थगित

माघ २६, विराटनगर । प्रदेशसभाको आइतबारको बैठक कार्यसूचिमा प्रवेश नगरी पुनः स्थगित भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुखले दर्ता गरेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

माघ २६, काठमाण्डौ । विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बिघटनविरुद्धका मुद्दाको बहस एक साताभित्र सक्न सरकारी वकिललाई आदेश

माघ २६, काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड नेपाल समूहको अर्को घोषणा : माघ २८ गते बृहत् जन प्रदर्शन गर्ने

माघ २५, काठमाण्डौ । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानन्यायाधीशद्धारा ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह

माघ २५, काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३०...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख सापकोटाद्धारा दायर रिटमाथि सुनुवाइ जारी

माघ २५, काठमाडौ । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध सभामुखको दर्ता रिटको सुनुवाइ आज हुँदै

माघ २५, काठमाण्डौ । संवैधानिक परिषद्ले गरेका विभिन्न संवैधानिक निकायमा गरेका पदाधिकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ प्रदेशसभा बैठक बस्दै

माघ २५, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बस्दैछ । सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड–माधव समूह निकट विद्यार्थीद्धारा ओलीलाई विरोधपत्र बुझाउँदै

माघ २५, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, फागुन ३ मा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन अपिल

माघ २५, काठमाण्डौ ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस