समाज

समाज

रवि र इशाबीच सम्बन्ध विच्छेदः दुनियाँलाई तमासा

पौष २६, काठमाडौं । उत्सवबाट सुरु हुने वैवाहिक सम्बन्ध तमासा बनाएर टुंग्याउन कसले चाहला ? जीवन हो, सधैँ चाहेको मात्रै कहाँ हुन्छ ? हुन्थ्यो भने त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र ईशा श्रेष्ठबीच सुरु भएको वैवाहिक यात्रा २४ वर्षपछि तमासा बनेर टुंगिदैनथ्यो। यो खबर आजको शुक्रबार साप्ताहिकमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम

पौष २६, काठमाडौं । बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा...  विस्तृतमा

  • अनलाइन केन्द्र

छाउँगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

पौष २५, बाजुरा । बूढीनन्दा नगरपालिका–९ मा छाउँगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदा दिने घोषणा

पौष २५, काठमाडौं । कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदाको घोषणा गरिएको छ। मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

माघेसंक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पौष २५, कास्की । गण्डकी प्रदेशमा माघेसंक्रान्तिका अवसरमा सार्वजनिक बिदा हुने भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

होटल र्‍याडिसनका अध्यक्ष श्रेष्ठको निधन

पौष २५, काठमाडौं । होटल र्‍याडिसनका अध्यक्ष गोविन्ददास श्रेष्ठको बुधबार निधन भएको छ । होटल...  विस्तृतमा

  • अनलाइन केन्द्र

आगामी माघ २ देखी प्रथम फिक्कल महोत्सव हुने, १ लाख पर्यटक भित्र्याउने लक्ष्य

पुस २५,काठमाडौँ । आगामी माघ २ देखी ७ गतेसम्म सिन्धुलीमा प्रथम फिक्कल महोत्सव हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

दाउरा लोड गरेको ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

पौष २५, दाङ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिहानैदेखि बादलले ढाक्यो, पानी पर्छ कि पर्दैन ?

पौष २५, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ईट्टाभट्टाले अत्याधिक प्रदुषण भएपछि स्थानिय आन्दोलित ! मापदण्ड नपुर्याए बन्द गर्ने चेतावनी

पुस २४,धादिङ । ईट्टा भट्टाले प्रदुषण बढाएपछि धुनीबेशी नगरपालिकाका स्थानीयले बाताबरण संरक्षण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दिनभर देशभरको मौसम सफा रहन्छ : मौसमविद

पौष २४, काठमाडौं । देशभरको मौसम मंगलबार दिनभर सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

रोल्पामा बस दुर्घटना: २ जनाको मृत्यु, २३ घाइते

पौष २४, बुटवल । रोल्पामा बस दुर्घना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ लुङग्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिमालपारी ताल जम्ने चिसो

पौष २४, काठमाडौं । हिमालपारिको जिल्लाको नामले चिनिएको मुस्ताङमा चिसोले ताल जम्न थालेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

वैशाखबाट नेपाली कामदार जापान जान पाउने, यी हुन् कामका क्षेत्र

पौष २४, काठमाडौं । सरकारले जापानको रोजगारीलाई सुरक्षित, पारदर्शी र सर्वसुलभ बनाउन छुट्टै...  विस्तृतमा

  • अनलाइन केन्द्र

बम्जनको आश्रम उत्खनन् गर्दा थप शंकास्पद बस्तु भेटिए, नुनको खोल र कोइलाको अवशेष बरामद

पौष २४, काठमाडौं । सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ...  विस्तृतमा

  • अनलाइन केन्द्र

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६ महिना कैद

पौष २३,  भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

भोलिदेखि मौसम सफा हुने

पौष २३, काठमाडौं । काठमाडौं । देशका धेरै ठाउँमा हिमपात भएको छ । रसुवा, सिन्धुपाल्चोक,...  विस्तृतमा

  • अनलाइन केन्द्र

गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर ! अवैध आय १८ करोड ६६ लाख

पुस २३,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

चन्द्रागिरीसहित फूलचोकी र दामनमा हिउँ !

पुस २३,काठमाडौँ । सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नवलपुरको मध्यविन्दुमा बस दुर्घटना, २३ यात्रु घाइते

पौष २३, कावासोती । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडपाण्डाको छालासहित दुईजना पक्राउ

पौष २३, जाजरकोट । जाजरकोट – रेडपाण्डाको छालासहित जाजरकोटका दुई युवा प्रक्राउ परेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिसो बढ्यो, उपत्यकामा हुस्सुसहित आकाशमा बादल, केही स्थानमा पानी पर्ने

पौष २३, काठमाडौं । मौसममा असर पर्दा सोमबार बिहान आकाशले घुम्टो उठाउन सकेको छैन । काठमाडौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

हँसियाले घाँटी रेटेर हत्या

पौष २३, बेझाड । रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

हुम्लामा हवाई सेवा ठप्प, हिमपातले जनजीवन कष्टकर

पौष २२, हुम्ला । शनिबारदेखि हिमपात हुँदा हुम्लामा हवाई सेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस