कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।

यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस