सुनको मुल्य एक लाख पुग्न दुई सय बाँकी,तोलामा ९९ हजार ८०० पुग्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २०, मंगलबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस