आज पनि घट्यो सुनको भाउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस