नेपाली बजारमा आज सुनको मुल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २२, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २२,काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनपनि आइतबारकै मूल्य तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आइतबारकै मूल्य १३२० रुपैयाँमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस