असोज २१,काठमाडौँ । दशैंको शुभ अवसरमा स्मार्टडोको (नेपालको नम्बर १ अनलाइन् मेगास्टोर) ले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर”ल्याएको छ ।
यस अफरबाट स्मार्ट डोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् । र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यहि दिन अर्डर डेलिभरी हुनेछ ।
स्मार्ट डोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन । ग्राहकहरुले १०,००ं० भन्दा धेरै थरीका सामानहरु स्मार्ट डोको मार्फत किनमेल गर्न सक्नेछन् । जस्तै खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर आदि किन्न सक्नेछन् ।
छिटो गर्नुहोस् !! अब, स्मार्टडोको र सेलपे डाउनलोड गरी तपाईंको बैंक खाताहरू लिंक गर्नुहोस्, यदि तपाईंले अझै लिंक गर्नुभएको छैन भने आझै डाउनलोड गरी स्मार्टडोकोबाट सामान खरिद गरी अफरको लाझ उठाउनुहोस् ।