प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौँ । प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस