आज विदेशी मुद्राको विनिमय दर कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १६, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ १६,काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेका छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा निर्धारण हुँदा बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। यसैगरी, बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा निर्धारण हुँदा अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।

त्यसैगरी, आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।


आज विदेशी मुद्राको विनिमय दर कति छ ?

ताजा अपडेट

खोजी गर्नुहोस