असार २९,काठमाडौँ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी प्रबन्धक रविन्द्र मानन्धरलाई दिइएको छ । बुधबारमात्रै नेपाल टेलिकमको निमित्त प्रबन्धक निर्देशकमा सविना मास्केलाई जिम्मेवारी तोकिएको थियो ।