मुल्य बृद्धि र प्रेस स्वतन्त्रता हननको विरुद्ध तरुण दलको प्रदर्शन ! (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ १३, बुधबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

मुल्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको तथा खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नु परेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस