महराको मुद्दामा अन्तिम सुनुवाइ : बहस सकिए पछिको अन्तिम फैसला के आउला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भैरहेको छ ।

महराको मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा सुनुवाइ भइरहेको हो । अहिले मुद्दामा बहस चलिरहेको र बहस सकिएपछि अन्तिम फैसला हुने काठमाण्डौ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस