सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौ ।सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस