विप्लव समूह निकट नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, काठमाण्डौ । प्रतिबन्धित विप्लव समूह निकट लेखक संघका एक जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृहसपति पौडेल छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले बिहीबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि चन्दा आतंक मच्चाएको अभियोग छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस