सूर्य थापाको गाडी चढेर बालुवाटारबाट बाहिरिए पुर्वमन्त्री बास्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन ८,काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् ।

गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस