सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ९, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा। युवराज खतिवडाले पाएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिईएकी राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।

यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस