सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ : डा. भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा समय लिएर बोल्दै डा भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।
डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस